चट्याङ लागेर एक वृद्धको मृत्यु

सिरहा, ३० बैशाख । सिरहामा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी सिरहाका अनुसार गाउँ नजिकै भौसी चराउन गरको गोलबजार नपा–१० डण्डाटोलका ६५ वर्षिय रावीन्द्र महतो आज अपरान्ह वर्षासहितको हावाहुरी चलेको बेला चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर उनको भैसी समेत मरेको स्थानीयले बताएका छन । उनको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021