दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

काठमाडौँ, २८ बैशाख । आउँदो  जे ठ १ गते दे खि लागू हुने  गरी हप्तामा दुई दिन बिदा दिने  सरकारको  निर्णय मङ्गलबार  राजपत्रमा  प्रकाशित  भएको छ  ।  सरकारले परीक्षणका रूपमा  आउँदो जेठ  १  गतेदेखि  प्रत्येक  शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय  गरेको थियो  ।सो ही निर्णय राजपत्रमा प्रकाशित भएको हो  ।

यो बिदा लागू भएसँगै सोमबार देखि शुक्रबार सम्म कार्यालय समय बिहान साढे  ९ बजे देखि बेलुका साढे  ५ बजे सम्म हुने छ तर  कात्तिक १६ दे खि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे  ९ बजे दे खि  अपराह्न  साढे  ४  बजेसम्म हुने छ  ।२०७९ सालका लागि निर्धारण गरि एका दशैँ र  तिहार का सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने संस्थामा  भने तेस्रो दिनदेखि  गृह  मन्त्रालयले निर्धारण गरे अनुसार सेवा  प्रवाह  गराउनुपर्ने राजत्रमा  उल्ले ख छ ।

सार्वजनिक समयमा से वा प्रवाह गर्ने  कर्मचारीले  सट्टा बिदा पाउने छन् । सार्वजनिक  सेवा  प्रवाह  गर्ने  संस्थाहरूमा  अस्पताल, स्वास्थ्यचौकी, रोपवे, टेलिफोन,  प्रहरी, विद्युत्, खाने पानी अध्यागमनलगायतका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको परराष्ट्र नीतिको चर्को आलोचना गर्दै अमेरिकी सहायकमन्त्री नेपाल आउँदा

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021