चुनावपछि काँग्रेसको सरकार बने ६५ वर्षमै वृद्धभत्ता दिन्छौ : प्रधानमन्त्री देउवा

विराटनगर, २१ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था गर्ने बताबताउनुभएको छ ।

बुधबार विराटनगरमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको आरोप लगाउनुभयो । अहिलेको अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । देउवाले आवस्यकता भएकाले नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको छ यो अहिलेको राष्ट्रिय आवस्यकता अनुसार बनेको हो । मलाई प्रधानमन्त्री बन्ने रहर नै थिएन । उचाल्ने पछार्ने मान्छे धेरै हुन्छन्, धेरै स्वार्थ होलान् तर काँग्रेसले कुनै हालतमा गठबन्धन भंग गर्ने काम गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021