चुनावपछि काँग्रेसको सरकार बने ६५ वर्षमै वृद्धभत्ता दिन्छौ : प्रधानमन्त्री देउवा

विराटनगर, २१ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि काँग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकहरुलाई ६५ वर्षमै भत्ता दिने व्यवस्था गर्ने बताबताउनुभएको छ ।

बुधबार विराटनगरमा काँग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यसको व्यवस्था आफुले पहिले पनि गरेको तर ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको आरोप लगाउनुभयो । अहिलेको अवस्थामा गठबन्धन राष्ट्रिय आवस्यकता भएको बताएका छन् । देउवाले आवस्यकता भएकाले नै गठबन्धन गरेर निर्वाचनमा जानु परेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले काँग्रेस, माओवादी, जसपा, जनमोर्चा र एकीकृत समाजवादीबीच जुन गठबन्धन बनेको छ यो अहिलेको राष्ट्रिय आवस्यकता अनुसार बनेको हो । मलाई प्रधानमन्त्री बन्ने रहर नै थिएन । उचाल्ने पछार्ने मान्छे धेरै हुन्छन्, धेरै स्वार्थ होलान् तर काँग्रेसले कुनै हालतमा गठबन्धन भंग गर्ने काम गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा