एमालेद्वारा भक्तपुर नगरमा घरदैलो शुरु : ‘सूर्यमा छाप, झ्याप झ्याप’ अभियान

भक्तपुर, २१ बैशाख । राम चन्द्र प्रजापति । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुर नगरपालिका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवार वडा नं ९ बाट घरदैलो अभियान शुरु गरेका छन् । भक्तपुर नगरमा एमालैमय बनाउन नगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरु चुनावी घरदैलो शुरु गरेका हुन् । अन्य दलले घरदैलौ कार्यक्रम शुरु नगर्दै एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो शुरु गरेका हुन् ।

‘सूर्यमा छाप झ्याप झ्याप’ भन्ने नारासहित कार्यकर्ताको घरदैलोमा मत माग्न हिड्न थालेका छन् । एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ८, ९ र १० बाट अभियान शुरु गरिएको मेयर पदका उम्मेदवार रविन्द्र लाछिमस्युले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस पटक नगरपालिकामा एमालेले विजय हासिल गर्ने सुनिश्तित भइसक्यो । हाम्रो पार्टीका नेता विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । कला र संस्कृतिले भरिपूर्ण भक्तपुर नगरपालिकामा समृद्धि नेपाल सुखी नेपाल एमालेलेको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेको छ। अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि

काठमाडौँ, २२ साउन । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज बजार परिसूचक नेप्से १०.२७ अंक

काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ ।  Exchange

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैंकले शनिबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021