कांग्रेसले आजदेखि २७ गतेसम्म चुनावी सभा गर्दै

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसले आउँदो ३० गते हुने पालिका चुनावको प्रचारप्रसारका देशका विभिन्न ठाउँमा चुनावी सभा गर्दैछ ।

आजदेखि आउँदो २७ गतेसम्म सातै प्रदेशमा चुनावी सभा हुनेछ । सभाको संयोजन सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन् । आज मोरङको विराटनगरमा हुने सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने तयारी छ । यसैगरी भोलि चितवनको भरतपुरमा हुने सभामा पनि सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायतले सम्बोधन गर्ने तयारी छ ।

यस्तै, पर्सि काठमाण्डौमा, २४ गते रुपन्देहीको बुटवलमा, तनहुँको दमौलीमा र धनुषाको जनकपुरमा सभा हुुने छ । यस्तै, २५ गते पोखरामा, दाङको तुलसीपुरमा, २६ गते कैलालीको धनगढीमा र २७ गते डडेल्धुरामा चुनावी सभा हुने कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले

काठमाडौँ, २३ साउन । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता

काठमाडौँ, २३ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग साढे पाँच महिनामा बल्ल अगाडि बढाइएपछि धेरैखाले प्रश्न उब्जिएका छन्। मूल प्रश्न छः

काठमाडौँ, २३ साउन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021