काठमाडौँ, २० वैशाख । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुको संख्या ११२ पुगेको छ ।
यसअघि आयोगमा १०३ पार्टी दर्ता थिए । स्थानीय तह निर्वाचनका लागि थप ९ दललाई आयोगले दर्ता गरेसँगै राजनीतिक दलहरुको संख्या ११२ पुगेको हो ।
यद्यपि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भने जम्मा ७९ दलले मात्रै भाग लिएका छन् ।
PartiesPDF Embedder requires a url attribute