गठबन्धन सरकारको नाममा देश लुटिरहेका छन् : पूर्वमन्त्री साह

रौतहट, १९ बैशाख । पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले गठबन्धन सरकारको नाममा पाँच दल मिलेर देश लुटिरहेको आरोप लगाउनुभएको छ ।

गृह जिल्ला रौतहटको बौधिमाई नगरपालिकामा एमाले क्षेत्रीय कमिटीद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अदालतको परमादेशबाट गठबन्धनको सरकार बनेको झन्डै एक वर्षको अवधिमा देशमा कुन काम राम्रो भएको छ भनेर प्रश्न गर्नुभयो । सत्ता साझेदार पार्टी अलगअलग भनिएपनि सबैको उद्देश्य देशलाई लुट्ने रहेको उल्लेख गर्दै मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादी सहभागी भएर वर्षको ४० अरब रुपैयाँको कागजी विकास मात्र गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021