माओवादीका वडाध्यक्षसहित ५० जना एमालेमा प्रवेश

​​​​​​​काठमाडौँ, १९ बैशाख । सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ का निवर्तमान वडाध्यक्ष शेरबहादुर श्रेष्ठसहित  ५० जनाभन्दा बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

माओवादी केन्द्रसहित विभिन्न पार्टीबाट  ५० जनाभन्दा बढी आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगी एमालेमा प्रवेश गरेका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.–१४ मा श्रेष्ठले  माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका थिए । एमाले अध्यक्ष ओलीले श्रेष्ठसहितको टोलीलाई टिका र खादा लगाई एमालेमा स्वागत गरेका छन् ।

​​​​​​​

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021