आयोगद्वारा सामाजिक सञ्जाल ‘अकाउन्ट’को विवरण बुझाउन दल र उमेदवारलाई निर्देशन

काठमाडौँ, १८ बैशाख । निर्वाचन आयोगले राजनीतिक दलहरूले निर्वाचनमा प्रचारप्रसार गर्न सामाजिक सञ्जालको ‘अकाउन्ट’ प्रयोग गर्ने भए त्यसको विवरण बुझाउन निर्देशन दिइएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उमेदवारहरूले अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र निर्वाचन अधिकृतको कार्यालयमा विवरण बुझाउनुपर्ने बताए ।

“राजनीतिक दल र उमेदवारहरूले आचारसंहिताको परिधिमा रही प्रचारप्रसार गर्न सामाजिक सञ्जाल खाताको प्रयोग गर्ने भएमा उमेदवारको अन्तिम सूचना भएको २४ घण्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उमेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा विवरण अनिवार्य बुझाउन निर्देशन दिइएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021