निर्णय पालना नगर्नेलाई दलले कारबाही गर्ने गठबन्धन संयन्त्रको बैठक निर्णय

काठमाडौँ, १८ बैशाख । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले गठबन्धनमा सहमति भएअनुसार उमेदवारी फिर्ता नलिएको र फिर्ता लिने समय अपुग भएका स्थानमा समझदारीअनुसार काम गर्न निर्देशन दिएको छ ।

आइतबार बसेको संयन्त्रको बैठकले गठबन्धनको मर्म र भावनाअनुरूप आपसी एकता कायम गर्दै सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको बैठकले निर्णय पालना नगर्ने पार्टी नेता–कार्यकर्तालाई आ–आफ्नो दलले कारबाही गर्ने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021