राप्रपा नेपालद्वारा एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान

काठमाडौँ, १८ बैशाख । कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा (एमाले)सँग चुनावी तालमेल भएका ठाउँमा सूर्य चिह्नमा मतदान गर्न नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले आफ्ना उमेदवार भएका ठाउँमा तीरमा र एमालेसँग तालमेल भएका ठाउँमा सूर्यमा मतदान गर्न आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021