काठमाडौँमा एकैदिन ४६७ सवारी चालकलाई कारबाही

काठमाडौँ, १८ बैशाख । काठमाडौँ उपत्यकामा एकै दिन ४६७ सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने ४६७ चालकलाई शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको हो । 

फुटपाथमा पार्किङ गर्ने ९२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६५ जना कारबाहीमा परेका छन् । तीव्र गतिमा सवारी साधन चलाउने ९० जना,  ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, क्षमताभन्दा बढी यात्रु राख्ने २२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । 

अवस्था ठिक नभएको सवारी साधन चलाउने ३३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ४२ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई सदनबाट नै

चितवन, २२ साउन । चितवनमा पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक

काठमाडौँ, २२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इञ्जिनीयरिङ क्षेत्रलाई रचनात्मक, व्यावसायिक र अझै उपयोगी बनाउनुपर्ने बताएका छन् । पुल्चोक

काठमाडौँ, २२ साउन । मुलुकको पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाडौँ विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021