बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु, २८ जना घाइते

मुस्ताङ, १५ बैशाख । तीर्थ यात्री बोकेको बस मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ भने २८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार तीर्थयात्री बोकेको बस कागबेनीमा दुर्घटना हुँदा स्कुटरमा सवार एकजनाको मृत्‍यु भएको हो । २८ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ चैत । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ ।  अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको

काठमाडौँ, १५ चैत । यशराज फिल्म्सको महत्वाकांक्षी फिल्म बताइएको ‘टाइगर भर्सेस पठान’को छायांकन आगामी वर्षको जनवरीदेखि सुरु हुने भएको छ

काठमाडौँ, १३ चैत । अभिनेता सरोज खनालले नेपाली रंगमञ्चको स्थिति दयनीय रहेको बताउँदै यसमा सघाउन सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँ, १३ चैत । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा