पाँच शीर्ष नेताको विज्ञप्ति- निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौँ, १४ बैशाख । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् ।

सम्बन्धित दलले नै पहल गरेर स्वतन्त्र हैसियतमा दर्ता गरेका उमदेवारीहरु फिर्ता गराउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम मन्त्रालय युवालाई विदेश पठाउने मन्त्रालय नभएको र त्यस्तो

काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले नेपाल प्रहरीको उमेर हद अध्ययनको लागि एक कार्यदल गठन गरेको छ ।  उपप्रधान एवं

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक

काठमाडौँ, २७ जेठ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । आज