पाँच शीर्ष नेताको विज्ञप्ति- निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौँ, १४ बैशाख । सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् ।

सम्बन्धित दलले नै पहल गरेर स्वतन्त्र हैसियतमा दर्ता गरेका उमदेवारीहरु फिर्ता गराउने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक

काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले

काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत