सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने

काठमाडौँ, १३ बैशाख । वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ ।

नेपाल–भारत साहित्य महोत्सवको दोस्रो संस्करणमा आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । 

वैशाख १६ देखि १८ गतेसम्म आयोजना हुने सो महोत्सवमा वरिष्ठ साहित्यकारहरू प्राडा वासुदेव त्रिपाठी, प्राज्ञ वैरागी काइँला, मोदनाथ प्रश्रित, घनश्याम राजकर्णिकार, गणेश रसिक, प्राडा गोविन्दराज भट्टराई, डा. रामदयाल राकेश र डा. राजेन्द्र विमललाई भानु–तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ । सबै सम्मान आगामी २०७८ वैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १९ चैत । इजरायलले शनिबार मध्यरातपछि मध्य सिरियाली प्रान्त होम्समा रहेका सैन्य स्थलमा मिसाइल आक्रमण गरेको सरकारी टिभीले जनाएको

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई