एमालेको विजयी सुरुवात : गाँउपालिका अध्यक्षसहित प्यानलै निर्बिरोध

डोल्पा, १२ बैशाख । डोल्पाको शे-फोक्सुण्डो गाँउपालिका अध्यक्षमा एमालेका धाव सम्डुक गुरुङ निर्बिरोध भएका छन । अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि दोहोरो उम्मेदवारी नपरेको अध्यक्ष गुरूङले बताए । उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन ।

गाउँपालिकाको ९ वटा वडा मध्ये ६ वटा वडामा नेकपा एमालेका उम्मेदवारको क्लिन स्वीप भएको छ । वडा नम्बर १, ३, ५, ६, ७ र ९ मा एमालेका उम्मेदवारहरू प्यानलै सहित निर्विरोध निर्विाचित भएका छन ।

वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामा, वडा नम्बर ३ मा पेम्मा ग्रिमेत गुरुङ, वडा नम्बर ५ मा कार्मा तार्के गुरुङ, वडा नम्बर ६ मा रिग्जिन गुरुङ, वडा नम्बर ७ मा पेम्मा छिरिङ गुरुङ तथा वडा नम्बर ९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले लघुवित्तका समस्या र समाधानका उपायबारे सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक

काठमाडौँ, १९ चैत । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले

काठमाडौँ, १९ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत