काठमाडौँका ८ नगरपालिकामा कांग्रेसका उमेदवार चयन (सूचीसहित)

काठमाडौँ, १२ बैशाख । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले काठमाडौँका नगरपालिकाहरुमा उमेदवार चयन गरेको छ । प्रदेश कार्यसमितिले महानगरबाहेकमा आफ्नै पार्टीबाट प्रमुखमा उठाउनेगरी उमेदवार तोकेको हो । 

उमेदवारहरु: 

१. कागेश्वरी मनोहरा नगरपालिका
प्रमुखः उपेन्द्र कार्की

उपप्रमुख : माओवादीलाई

२. गोकर्णेश्वर नगरपालिका
प्रमुखः दीपक रिसाल
उपप्रमुखः शान्ति नेपाल
 
३. चन्द्रागिरि नगरपालिका
प्रमुखः घनश्याम गिरी
उपप्रमुखः यमुनादेवी श्रेष्ठ 

४. तारकेश्वर नगरपालिका
प्रमुखः कृष्णहरि महर्जन
उपप्रमुखः श्रृजना बुर्लाकोटी 

५. दक्षिणकाली नगरपालिका
प्रमुखः मोहन बस्नेत
उपप्रमुखः वसन्ती तामाङ 

६. नागार्जुन नगरपालिका
प्रमुखः मोहन बहादुर बस्नेत
उपप्रमुखः कल्याणी खड्का
 
७. बूढानीलकण्ठ नगरपालिका
प्रमुखः विनोद चालिसे
उपप्रमुखः माओवादीलाई

८. शंखरापुर नगरपालिका
प्रमुखः ओम कार्की
 उपप्रमुखः समिता श्रेष्ठ

शंकरापुर र कीर्तिपुर नगरपालिकामा भने कांग्रेस वाग्मती प्रदेशले उमेदवार तोकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तेहरान, १९ चैत । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रूपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ

एजेन्सी, १८ चैत । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते

एजेन्सी, १७ चैत । दिल्लीको शास्त्री पार्क इलाकामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआईले प्रहरीलाई

एजेन्सी, १७ चैत । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् । पक्राउ परेका एभन ग्रेस्क्राेभीचलाई