१३ हजार ८८६ जनाको उमेदवारी दर्ता

काठमाडौँ, १२ वैशाख । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबारको समय छुट्याएको छ । जस अनुसार सोमबार बिहान ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको छ ।
 
जसमा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाले उमेदवारी दिएका छन् । त्यसैगरी, वडा अध्यक्षमा तीन हजार ५४६, महिला सदस्यहमा दुई हजार ६९, दलित महिला सदस्य एक हजार ६६४, सदस्यमा चार हजार ४४७ जनाले उमेदवारी दिएका आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित  हुने जानकारी दिएका छन् । उनले भने,

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।  आज बिहान राष्ट्रपति

काठमाडौँ, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको

काठमाडौँ, १७ जेठ । महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय