मानव खप्पर तथा हड्डीसहित एक जना पक्राउ

मोरङ, ३० चैत । मोरङको विराटनगर महानगरपालिका–१५ रानीस्थित नम्बर १ घाट ईलाकाबाट एउटा मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा झोलामा उक्त मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित भारतमा घर बताउने २६ वर्षीय आदित्य चिन्हालाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बरामद हड्डीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021