गठबन्धनसँग देश बनाउने कुनै ‘भिजन, गन्तव्य र लक्ष्य’ नै छैन: महासचिव पोखरेल

काठमाडौँ, २८ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनसँगै देशर बुनाउने कुनै भिजन, गन्तव्य तथा लक्ष्य नै नभएको बताउनुभएको छ ।

एमाले नेतृत्वको सरकारले भुकम्पका कारण थिलो थियो भएको देशलाई उठाएर जनताको मर्छित सपनालार्य जगाएको स्मरण गराउँदै उहाँले एमाले नेतृत्वको सरकारले नै स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको नेपाली भुभाग समेटेर नयाँ नक्सा जारी गरेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेकपा (एमाले)ले भुकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि वढायो । स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भुभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो । तर मुद्दामामिलागरी परामादेशवाट आएको गठवन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला वसायो । तर पनि स्वर उनिहरुकै ठुलो छ गठवन्धन गरेर एमालेलाई हराउछौ । कस्तो विडम्वना( पाँच दलिय गठवन्धनसंग न कुनै देश बनाउने भिजन छ नत कुनै गन्तव्य र लक्षनै ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्