गठबन्धनसँग देश बनाउने कुनै ‘भिजन, गन्तव्य र लक्ष्य’ नै छैन: महासचिव पोखरेल

काठमाडौँ, २८ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनसँगै देशर बुनाउने कुनै भिजन, गन्तव्य तथा लक्ष्य नै नभएको बताउनुभएको छ ।

एमाले नेतृत्वको सरकारले भुकम्पका कारण थिलो थियो भएको देशलाई उठाएर जनताको मर्छित सपनालार्य जगाएको स्मरण गराउँदै उहाँले एमाले नेतृत्वको सरकारले नै स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको नेपाली भुभाग समेटेर नयाँ नक्सा जारी गरेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘नेकपा (एमाले)ले भुकम्पले थिलोथिलो भएको देशलाई उठायो । जनताका मुर्झाएका सपनालाई जगायो । विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि वढायो । स्वाधिनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भुभाग समेटेर नयाँ नक्सा प्रकाशित गर्यो । तर मुद्दामामिलागरी परामादेशवाट आएको गठवन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुनेगरी थला वसायो । तर पनि स्वर उनिहरुकै ठुलो छ गठवन्धन गरेर एमालेलाई हराउछौ । कस्तो विडम्वना( पाँच दलिय गठवन्धनसंग न कुनै देश बनाउने भिजन छ नत कुनै गन्तव्य र लक्षनै ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल आयल निगमले ८ दिनको फरकमा दुई पटक इन्धनको मूल्यवृद्धि गरेपछि भारतमा भन्दा नेपालमा इन्धनको मूल्य

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक ११ बजेदेखि सुरु भएको छ  । प्रत्यक्षप्रसारण (LIVE)

काठमाडौँ, १२ जेठ । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् ।

काठमाडौँ, १२ जेठ । स्थानीय तह निर्वाचन मतपरिणाम आउने क्रममा बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021