काठमाडौँ उपत्यकामा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ, २६ चैत । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८ जना, ललितपुरमा र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा