एमसीसी पारित गर्न कांग्रेस तयार

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेस एमसीसी पारित गर्न कांग्रेस तयार रहेको बताइएको छ ।

नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने, “एमसीसी चलेका देशमा सेना आएका छैनन् । भोलिको बैठकमा पेस हुन्छ,” “सबैजसोको धारणा पास गर्नुपर्छ भन्ने छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते