शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ बस्ने

काठमाडौँ, ३ फागुन । सर्वोच्च अदालतमा सोमबार बसेको न्यायाधीशहरूबीचको बैठकले शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ डाक्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा न्यायाधीशहरुलाई सोमबार छलफल डाकेका थिए । छलफल शुक्रबार फुलकोर्ट बैठक डाक्ने निर्णयका साथ सम्पन्न भएको थियो ।

उक्त बैठकमा न्यायाधीशहरूलाई विभिन्न प्रस्तावहरु राख्न आग्रह गरिएको छ । सोमबारको बैठकले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरेर समस्या समाधानको निकास खोज्ने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा

काठमाडौँ, ३ फागुन । रुपन्देहीबाट ठूलो परिणामको  गाँजा र चरेससहित सातजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ३ फागुन । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ७ महिना (माघ मसान्तसम्म) मा यातायात व्यवस्था विभागले डेढ लाख

काठमाडौँ, ३ फागुन । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ ।  जिल्लाको साझेदारी वनबाट बस्तीमा