कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौँ, २ फागुन । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरिएको छ ।

मंगलबार बिहान ९ बजेका लागि डाकिएको बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।

बैठक नयाँ बानेश्वस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको