वामपन्थी नेता एवं पूर्वराजदूत शर्मा एमालेमा प्रवेश

काठमाडौँ, २८ माघ । पूर्वराजदूत अजय शर्मा (देवेन्द्र ढकाल) नेकपा एमाले प्रवेश गरेका छन ।

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी कार्यालय थापाथलीमा आज भएको कार्यक्रममा शर्मा र पत्नी गीता सिंहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको