अध्यक्ष ओलीद्वारा सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना

काठमाडौँ, २८ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । ओलीले एमाले नेता कृष्णगोपाल श्रेष्ठ मार्फत सन्देश पठाउँदै जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

ओलीको सन्देश लिएर पूर्वमन्त्री श्रेष्ठ आज बिहान जोशीलाई भेट्न किष्ट अस्पताल पुगेका थिए । जोशीसँग भेटको क्रममा श्रेष्ठले पनि शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

भेटपछि श्रेष्ठले एमाले अध्यक्ष ओलीको सन्देश लिएर आफू जोशीलाई भेट्न आएको बताए । जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नुवाकोट, १ बैशाख । नुवाकोट जिल्ला शिवपुरी गाउपालिका वडा नं. १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको

भक्तपुर, १ बैशाख । भक्तपुरको मध्यपुर थिमीमा दुई जनाको मृत्यु भएको छ । मध्यपुरठिमी नगरपालिका वडा नं. ९ निकोसेरा स्थित

पोखरा, १ बैशाख । विद्यालय हाताभित्रको रुख काटेर बेचेको अभियोगमा पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनालाई जिल्ला अदालत कास्कीमा

रौतहट, १ बैशाख । रौतहटको सदरमुकाम गौर नगरपालिकाबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको