भोली सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौँ, १८ माघ । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार (भोली)सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम गृह मन्त्रालयले विज्ञप्ति निकालेर बिदा दिने निर्णय गरेको हो ।

No description available.

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै