थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँके, १७ माघ । बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका अनुसार रुकुम पश्चिमको आठविस नगरपालिका -६ का ६५ वर्षीय एक पुरुषको भेरी अस्पतालमा सोमबार बिहान ३ बजे मृत्यु भएको हो ।

माघ १५ गते स्वाब परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएको पुरुषले खोप नलगाएको पाइएको केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । श्रमिकका गुनासो सुन्न श्रम मन्त्री शेरबहादुर कुँवरले श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालन गर्ने भएका छन ।

काठमाडौँ, ३ भदौ । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु

काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकाको फोहोर उठ्न कम्तीमा एक साता लाग्ने भ्येको छ । स्यानिटरी ल्याण्डफिल साइट बञ्चरेडाँडामा फोहोर

काठमाडौँ, ३ भदौ । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको समस्या

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021