कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित

काठमाडौँ, १६ माघ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजका लागि बैठक आह्वान गरेका उक्त बैठक स्थगित गरिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यसअघि, आजैका लागि निर्धारित प्रतिनिधिसभाको बैठक पनि स्थगित गरिएको थियो । प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यहरूका लागि लक्षित गरी ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको

काठमाडौँ, ३ भदौ । माछापुछ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ । देशका हरेक वर्ग र तहका

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, २ भदौ । शेयर बजार आज झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021