स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गरः सचिव भट्टराई

काठमाडौँ, १५ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

गठबन्धनको सरकारले संविधान र लोकतन्त्रलाई मास्न खोजेको प्रति संकेत गर्दै सचिव भट्टराईले तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो । उहाँले आज आफ्नो सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संविधान र लोकतन्त्राको रक्षाको लागि निर्वाचन अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुएको छ, ‘स्थानीय तहको निर्वाचन अबिलम्ब घोषणा गर ! संबिधान र लोकतन्त्रको रक्षा गर !!’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ साउन । मौसमसम्बन्धी पूर्व सूचना किसानसम्म पुग्न नै चुनौती देखिएको छ। मौसमको पूर्व सूचना दिने मुख्य आधिकारिक निकाय जल

काठमाडौँ, २३ साउन । काठमाडौँमा विगत तीन हप्ता बढीदेखि नियमित रूपमा फोहोर उठ्न सकेको छैन । नियमित रूपमा फोहोर उठन

काठमाडौँ, २३ साउन । आज २०७९ साल साउन २३ गते सोमबारको राशिफल ।  मेषः वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ।

काठमाडौँ, २२ साउन । अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । फ्लाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021