थप एक कोरोना सङ्क्रमितको मृत्यु

धरान, १५ माघ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

१४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएको उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ चैत । राजस्वबाट सरकारले चालु खर्च धान्न सकेको छैन। सरकारी ढुकुटी २ खर्ब २१ अर्ब रूपैयाँ घाटामा छ। पुँजीगत

काठमाडौँ, १९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा मुलुकको स्थायी सरकार हाँक्ने प्रशासन कानुन चालु अधिवेशनबाटै

काठमाडौँ, १९ चैत । सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि

मोरङ, १९ चैत । नेकपा एमालेको दुई महिने अभियान अन्तरगतको मिसन ग्रास रुट बेलबारी नगरपालिकामा ११ वटै वडाहरुको अधिवेशन सम्पन्न