आजको राशिफल

आज २०७८ माघ १४ गते शुक्रबार ।

मेष: स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची। महत्वपूर्ण कार्यमा उल्झन।

बृष: शत्रु परास्त हुने। सन्तानबाट सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्ने। महत्वपूर्ण व्यक्तिसँग भेट। अध्ययनमा सफलता मिल्नेछ।

मिथुन: मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहाेला। स्वास्थ्यमा र व्यापारमा सुधार। यात्राको अवसर मिल्ने।

कर्कट: धन सञ्चितको योग। कार्यमा प्रगती, मनमा हर्ष। शैक्षिक लगानीबाट फाइदा। व्यवसायमा सुधार। यात्रामा सावधानी अपनाउनु होला।

सिंह: पारिवारिक सम्बन्ध सुमधुर सम्भावना। शुभ कार्यमा मन जाने। विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना। कार्यमा सफलता।

कन्या: घरायासी समस्या बढ्ने छ। अध्ययनमा रुची घट्ने छ। मानसिक चिन्ताले सताउला। मित्रको सहयोग मिल्ने योग। आर्थिक संकट।

तुला: पारिवारिक मेलमिलाप बढ्नेछ। मन प्रशन्न रहने। राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ। झुठा आरोप लाग्न सक्ला। धार्मिक कार्यमा उत्साह।

बृश्चिक: वैदेशिक यात्राको अवसर। शारीरिक स्फूर्ति बढी। पद वृद्धिको योग। जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ।

धनु: पारिवारिक समस्या। व्यापारमा आर्थिक सुधार। कीर्ति बढ्ने। शान्त रहनु बुद्धिमानी हुनेछ। मौनता अपनाउनु राम्रो। स्वास्थ्यमा गडबडी।

मकर: अनुसन्धानमूलक काममा चासाे बढ्ला। मनमा खिन्नता रहला। केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ।

कुम्भ: विदेश यात्राको योग। आजको दिन तपाई मौन रहनु लाभदायक। रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ। रोजगारको अवसर मिल्न सक्छ।

मीन: व्यावसायिक योजना बन्नेछ। आत्मविश्वास बढ्ने छ। बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ। झुटो आरोप।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

काठमाडौँ, १ भदौ । सत्ता गठबन्धनबीच सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021