प्रेस चौतारी राेल्पाको अध्यक्षमा तिलक जीएम

रोल्पा, ३० पौष । प्रेस चौतारी नेपाल राेल्पाको अध्यक्षमा तिलक जीएम निर्वाचित भएका छन् ।

प्रेस चौतारी नेपाल राेल्पाको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा मनाेज पुन, उपाध्यक्ष महिलामा अनिता बुढा, सचिवमा अमृत वली, सहसचिव खुलामा चेतमान बाठाँ, सहसचिव समावेशीमा कविता पुन र कोषाध्यक्षमा भुवन केसी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरूमा कृश खड्का, प्रवीण वली, भूप वली, कुमार घर्तीलगायत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले पाँच दलीय गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन नगर्ने

अर्घाखाँची, १५ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग हार स्वीकार गरेको दावी गर्नुभएको छ ।

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै

काठमाडौँ, १५ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउनुभएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021