करेन्ट लागेर एक जनाको मृत्यृ

तेह्रथुम, २६ पौष । तेह्रथुमको फेदाप गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ ।

आज फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको घाँस काट्ने क्रममा हाईटेन्सन लाइनमा करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ ।

बस्नेत महाकाली मध्यामिक विद्यालय फेदाप-१ पुल्डुङ्गका प्रधानाध्यापक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021