राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, २५ पौष । राष्ट्रियसभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माग १२ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

प्रदेशसमूहमनोनयन दर्ता गर्नेनिर्वाचन चिन्ह
उम्मेदवारको नामराजनीतिक दल/स्वतन्त्र
प्रदेश नं. १महिलारञ्जु प्याकुरेलराष्ट्रिय प्रजातन्त्र पार्टीहलो
जयन्ती देवी राईनेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)कलम
सुमित्रा सुेवदी भण्डारीनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकहेमराज राईजनता समाजवादी पार्टी, नेपालढल्केको छाता
सोनाम गेल्जेङ शेर्पानेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अन्यगोपालकुमार बस्नेतनेपाली काँग्रेसरुख
गुरुप्रसाद बरालनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अमरबहादुर विष्टराष्ट्रिय प्रजातन्त्र पार्टीहलो
प्रदेश नं. २महिलाउर्मिला अर्यालनेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा
रुपाकुमारी यादवलोकतान्त्रिक समाजवादी पार्टी, नेपालसाइकल
विना देवीनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अन्यमहमद खालिदजनता समाजवादी पार्टी, नेपालढल्केको छाता
उसमान अन्सारीनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
बागमतीमहिलागिता काफ्लेनेपाल मजदुर किसान पार्टीमादल
गोमादेवी तिमिल्सीनानेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)कलम
निरकुमारी कुँवरनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अन्यकृष्णबहादुर तामाङनेपाल मजदुर किसान पार्टीमादल
कृष्णप्रसाद पौडेलनेपाली काँग्रेसरुख
गोपाल शाक्यनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
गण्डकीमहिलाकमला पन्तनेपाली काँग्रेसरुख
लिला पोख्रेल थनेतनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
दलितभुवनबहादुर सुनारनेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा
अर्जुनकुमार सुनामनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अन्यसुरेशकुमार आलेमगरनेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा
पुण्यप्रसाद पौड्यालनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
लुम्बिनीमहिलाभारती उपाध्याय खनालनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
राजेन्द्रलक्ष्मी गैरेनेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)कलम
दलितकृष्ण सुनारनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
तुलप्रसाद विश्वकर्माराष्ट्रिय जनमोर्चागिलास
अन्यरामदयाल गुप्तानेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
युवराज शर्मानेपाली काँग्रेसरुख
कर्णालीमहिलादुर्गा गुरुङनेपाली काँग्रेसरुख
गंगा थापा (महत)नेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकनरबहादुर विष्टनेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा
पदमबहादुर माझीनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
अन्यचुडामणि शर्मानेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
उदयबहादुर बोहोरानेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)कलम
सुदूरपश्चिममहिलासन्तोषकुमारी शर्मानेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
(थापा)नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)कलम
दलितमदनकुमारी शाहनेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
(गरिमा)नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)गोलाकारभित्र हँसिया हथौडा
अन्यनरेशकुमार विश्वकर्मानेपाल कम्यूनिष्ट पार्टी (एमाले)सूर्य
जगतबहादुर पार्कीनेपाली काँग्रेसरुख

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021