लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग

चित्रबहादुर केसी

काठमाडौँ, २५ पौष । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम राख्न माग गरेको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ति जारी गर्दै भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा  भन्दै  सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा  निर्माण कार्य रोक्न  माग गरेका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ,“मानसरोवरसम्म जाने सडक पुर्‍याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको” भनेर दिएको सार्वजनीक अभिव्यक्तिप्रति सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमार्फत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021