५ जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

काठमाडौँ, २५ पौष । गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ ।

गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो । सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, नवलपरासीमा सुमन घिमिरे, धनुषामा सुरेन्द्र पौडेल र कालिकोटमा रामहरि शर्मालाई प्रजिअ खटाइएको छ।

साथै गृहले दुई सहसचिव र दुई उपसचिवलाई पनि काज सरूवा गरेको छ। बन्दुप्रसाद बास्तोला र शिवराम पोखरेललाई गृह मन्त्रालय ल्याइएको हो। लक्षमीदेवी खतिवडा र कृष्णप्रसाद आचार्यलाई पनि गृह मन्त्रालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको जस्तै फिर्ता पठाउने निर्णय गरेर गठबन्धनले घमण्ड देखाएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021