विकासको काममा बेवास्ता गरेको भन्दै गाउँमा नेतालाई प्रवेश निषेध

डडेल्धुरा, २२ पौष । डडेल्धुराको अमरगढी–१ को मालम गाउँमा युवाहरुले नेताहरुलाई गाउँ प्रवेमा प्रतिबन्ध लगाएका छन् ।

जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाहरुले विकासको काममा बेवास्ता गरेको भन्दै युवाहरुले ब्यानर टाँगेर नेताहरुमाथि गाउँ प्रवेशमा निषेध गरेका हुन । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गमा पर्ने डडेल्धुराको मुख्य चोक स्याउले बजारबाट करिब २ किलोमिटर दुरीमा रहेको मालम गाउँमा जाने मुख्य ग्रामिण सडक माथि युवाले ब्यानर लगाएका छन् ।

करिब दुईसय घरधुरी रहेको मालम गाउँमा दुई दशकदेखि पानीको हाहाकार हुँदा पनि जनप्रतिनिधिहरुले बेवास्ता गरेको हुँदा युवाहरु आक्रोशित बनेका हुन । यस्तै, युवाहरुले उच्च शिक्षा, सडकमा कालोपत्रे, बेरोजगार युवाका लागि सिपमुलक कार्यक्रम सुचारु गर्न पनि माग गरेका छन् । इमेज

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ साउन । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । टहरामा भएका घरायसी सामग्री बाढीले बगाएको

धनगढी, २५ साउन । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति धनगढी उपमहानगरपालिका-३

भोजपुर, २५ साउन । कोराना भाइरस सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाले मङ्गलबारदेखि छ

काठमाडौँ, २५ साउन । सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021