कानुन व्यवसायीद्वारा आज पनि सर्वोच्च परिसरमा प्रदर्शन र नाराबाजी

काठमाडौँ, ६ पौष । कानून व्यवसायीले आज पनि सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् ।

सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानुन व्यावसायीहरुले नाराबाजी गर्दै सर्वोच्च परिसर छिरिका हुन । प्रदर्शन र धर्नापछि बोल्दै बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आफूहरुको विरोध कार्यक्रम यथावत रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन,

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस