तुफानको रुपमा अगाडि बढ्छौं : अध्यक्ष ओली

काठमाडौँ, २६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब तुफानको रुपमा अगाडि बढ्ने बताउनुभएको छ ।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थायी कमिटी तथा पोलिटव्यूरो गठन मन नपरेको भए पनि मान्नुपर्ने बताउनुभयो । चुनाव आएको भन्दै उहाँले जिल्ला र प्रदेश अधिवेशनमा व्यापक जनपरिचालन र पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने बताउनुभयो । पार्टीको महाधिवेशन भर्खर भएको र केन्द्रीय कमिटी सर्वोच्च संस्था भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी तुफानको रुपमा अगाडी बड्छौं । कम्तीमा ६० प्रतिशत भोट हाम्रो पक्षमा ल्याऔं । आज जिम्मेवारी पाइएन भने भोलि पाइएला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले पाँच दलीय गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन नगर्ने

अर्घाखाँची, १५ माघ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग हार स्वीकार गरेको दावी गर्नुभएको छ ।

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै

काठमाडौँ, १५ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउनुभएको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021