एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री देउवा


काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउनुपर्ने बताएका छन् ।

आज काठमाडौँमा नेपाल मुस्लिम संघले आयोजना गरेको मुस्लिम महाधिवेशन प्रतिनिधिलाई स्वागत कार्यक्रममा बोल्दै  प्रधानमन्त्री देउवाले आउँदा निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि एकताबद्ध भएर पार्टीलाई बलियो बनाउनुपर्ने बताए ।

पार्टी नेतृत्वमा आउनेले पार्टीलाई सशक्त बनाउनुपर्ने भएकाले उक्त जिम्मेवारी आफूले पूरा गर्ने उनको भनाइ थियो । मुलुकलाई अघि बढाउनका लागि र सबैको अधिकार स्थापित गर्न पनि अहिले कांग्रेस नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेकोमा बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021