रामचन्द्र पौडेल कांग्रेस महाधिवेशनस्थलमा पुगे

काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।

यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने बताएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका

काठमाडौँ, ११ माघ । नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारले १० अर्ब ४७ करोड रुपैयाँ ऋण सहायता उपलब्ध गराएको छ

काठमाडौँ, ११ माघ ।  राष्ट्रिय वाणिज्य बैंकका २७३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको तेस्रो लहर

काठमाडौँ, ११ माघ । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021