राष्ट्रपति भण्डारीसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

काठमाडौँ, २३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले सो प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ माघ । नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो समय गरिएका ३२ नमुनाको जिन सिक्वेन्सिङ परीक्षणमा २८ जनामा

काठमाडौँ, ९ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३, ७९१  जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौँ, ९  माघ । थप ६ हजार ४ सय ६२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, ९ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा खोप अभियान स्थगित भएको छ । आज अस्पतालले विज्ञप्ति जारी

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021