बस दुर्घटना हुँदा १५ जना घाइते

नवलपरासी, २३ मंसिर । नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैँडाकोट नगरपालिका–७, जयश्री पुलनजिकै यात्रीवहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे दाङबाट काठमाडौँ आउँदै गरेको ना७ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिदा १५ जना घाइते भएका हुन् ।घाइतेहरूको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021