महोत्तरीमा एक महिलाको हत्या

जनकपुरधाम, १५ मंसिर । महोत्तरीमा एक महिलाको हत्या भएको छ ।

गएराति लोहारपट्टी नगरपालिका–६ की रुबि मण्डलको हत्या भएको हो । धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव भेटिएको महोत्तरी प्रहरीले जनाएको छ  ।

मृतक रुबिको श्रीमान् सुरेन्द्र मण्डल रोजगारीको क्रममा भारतमा छन् । घरमा सात वर्षीय छोरा र रुबि मात्रै थिइन् । राति सुतिरहेको बेला अज्ञात समूहले घरबाट बाहिर बोलाएर हत्या गरेको बताइएको छ ।

घटनाको विषयमा अनुसन्धान अगाडि बढाइएको महोत्तरीका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021