प्रधानन्यायाधीश जवरा अस्पतालमा भर्ना

काठमाडौ, १४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँलाई कोरोना संक्रमण भएको छ । संक्रमण पुष्टि भएपछि राणा केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएको र घरबाटै संक्रमण भएको जनाइएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ बैशाख । शिक्षकहरू चढेको बस झापामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।  प्रहरीका अनुसार काठमाडौँबाट झापा

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय महिला महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको दुई वर्षे कार्यप्रगति विवरण सार्वजनिक गरिएको छ ।

झापा, १३ बैशाख । मेचीनगर नगरपालिकाले स्थानीय बजार र सहकारीको अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा त्रुटी भेटिएका व्यवसायीलाई

काठमाडौँ, १३ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।