केपी ओलीद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

चितवन, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभयो । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गर्नुभएको थियो । सोही घोषणा अनुसार उहाँले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभयो । एमाले अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर

काठमाडौँ, १२ बैशाख । आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘भूठान’ र ‘खेल’ एकै दिन प्रदर्शनमा आएका

इस्लामावाद, ११ बैशाख । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमलामा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु

काठमाडौँ, १० बैशाख । अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी फिल्म ‘जलाकी’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । पहिलो