चितवन, १३ मंसिर । नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभयो । यस्तै भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।