आजको राशिफल

आज मिति २०७८ साल मंसिर १३ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर, २९ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः दशमी, २३ः२२ बजे उप्रान्त एकादशी, । नक्षत्रः उत्तरफुल्गुनी, १७ः५२ बजे उप्रान्त हस्त । योगः प्रीति २४ः०४ बजे उप्रान्त आयुष्मान् । करणः वणिज ११ः५४ बजेदेखि भद्रा, २३ः२२ बजे उप्रान्त कौलव । काठमाडौंमा सुर्योदय ६ः३७ । सुर्योस्त १७ः०६ ।

मेष : उपलव्धी मुलक दिन बित्नेछ । मित्रसहयोग मिल्नेछ स्वास्थ्यले पूर्ण साथ दिनेछ । मनोरञ्जन पूर्ण दिन बित्नेछ । सन्ध्याकालदेखि रात्रीकालीन भोजरमा सहभागी भइनेछ ।

वृष : प्रेमिकाद्वारा धोका पाइनाले मनमा अशान्ति हुनेछ । व्यापार व्यवसायमा समृद्धि हासिल हुनेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ ।

मिथुन : अध्ययन अध्याफामा समय बित्नेछ । महत्वपूर्ण भेटघाटले व्यपारिक वर्गको लागि राम्रो समय रहनेछ । पेटसम्बन्धी समस्या आउने हुनाले खानपानमा विचार गर्नु होला ।

कर्कट : पारिवारिक भेटघाट तथा नयाँ ठाँउको मनोरञ्जनात्मक पूर्ण घुमघाम हुनेछ । प्रेमप्रेमिका विचको सम्बन्ध अगाडी बढ्नेछ । सध्याकालमा टाउको सम्बन्धी समस्या आउन सक्नेछ ।

सिंह : शत्रुवृद्धि हुनेछन् । महत्वपूर्ण निर्णय लिँदा निकै विचार गर्नुहोला । पारिवारिक किचलो बढ्नेछ । विद्यार्थी वर्गकोलागि राम्रो समय रहनेछ ।

कन्या : प्रेममा धोका पाइनेछ । अध्ययमा पूर्ण सफलता प्राप्त हुनेछ । नसोचेका आर्थिक वृद्धि हुनेछ रोकिएका कामले गतिलिने छ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।

तुला : विश्वासिलो व्यतिदेखि आर्थिक हिनाविना गराइदिने छन् व्यवहारमा सचेत हुनुहोला वैदेशिक कार्य भने बन्नेछन यात्रा कष्टकर बन्नेछ ।

वृश्चिक : नसोचेका तथा रोकिएका काम बन्नाले आर्थिक क्षेत्रमा सुधार आउनेछ प्रेमिकाद्वारा सहयोग मिन्नुका साथै दाम्पत्य जीवन आरम्भ हुने योग रहेकोछ ।

धनु : मित्रजनको सहयोग मिल्नाले काम छिटो बन्नेछ । पारिवारिक मित्रता कायम रहनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ यात्रामा रमाइलो हुनेछ ।

मकर : बोलीको प्रभाव बढ्नेछ शत्रुपरास्त हुनेछन् । कामगर्दा उत्साह थपिनेछ । नयाँ नयाँ अवसर मिल्नेछ । पारिवारिक मित्रता बढ्नेछ । स्वास्थमा समस्या आउनेछ ।

कुम्भ : महत्वपूर्ण भेटघाट हुनेछ मित्रजनको सहयोगले रोकिएका कामहरू बन्नेछन् । प्रेम प्रेमिका विच प्रेमसम्बध अगाडि बढ्नेछ । मध्यान्हपछि आर्थिक सफलता मिल्नेछ ।

मीन : अध्ययन अध्यापनमा दिन पूणरुपले बित्नेछ । प्रेमप्रमिका विचको सम्बन्ध प्रगाढ बन्नेछ । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ स्वास्थ्यमा सुधार आउने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि