बस दुर्घटना हुँदा ५ को मृत्यु, २५ घाइते

बाँके, १२ मंसिर । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार आज बिहान बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटनामा परेको हो ।

मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन । बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ